‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी

काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए। मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका छन्। उनले फेसबुकमा स्टाटस राखेर लगत्तै उनको खोजी कार्य शुरु भएको थियो। तर केही निकटहरुका अनुसार उनी बसेको नर्थक्यारोलीबाट केही माईल … Continue reading ‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी