काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेको छ र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी प्रतिनिधि…