बेलायतमा आप्रवासन ठूलो समस्या बन्दै

काठमाडौं । बेलायतमा अहिले आप्रवासन ठूलो समस्या बन्दै गएको छ । यसलाई रोक्न सरकारले धेरै निर्णय गरे पनि विरोधको पनि खुवै सामना गरिरहेको छ । बेलायती प्रधानमन्त्रीले ऋषी सुनकले आफ्नो सिमाना सुरक्षित गर्न कडा निर्णय लिइरहेको बताउँदै अवैध आप्रवासन अन्त्य हुनुपर्ने अडानमै रहेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार ट्विट गर्दै भनेका छन् ‘कि…