सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीको २४ घण्टे चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । १० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर … Continue reading सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीको २४ घण्टे चेतावनी