नेम्वाङको निधनपछि अस्पताल पुगे प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरू अस्पताल पुगेका छन्। हृदयघात भएको नेम्वाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका छन्। नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू शिक्षण अस्पताल पुगेका हुन्। यो पनि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed