नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वउपराष्ट्रपति पासाङका छोरा दिपेश पनि मुछिए

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ मध्ये सन्दीप रायमाझीले बयानका क्रममा दिपेशको नाम लिएका छन् … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वउपराष्ट्रपति पासाङका छोरा दिपेश पनि मुछिए