नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन मोलमोलाइ सुरू

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणाथा बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका भिआइपीलाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारका उच्च पदस्थ अधिकारीतर्फ पनि सोझिएपछि उनीहरूलाई बचाउन शीर्ष तहका नेताहरूले मोलमोलाइ गर्न थालेका हुन् । शक्ति केन्द्रदेखि … Continue reading नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन मोलमोलाइ सुरू