टोपबहादुरका छोरा सन्दीप विरुद्ध तीन दिनको म्याद थप

काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बिरुद्ध अदालतले तीन दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले रायमाझी विरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले रायमाझी विरुद्ध तीन दिनको म्याद थप भएको बताए । उनले भने,‘रायमाझी विरुद्ध तीन दिनको म्याद … Continue reading टोपबहादुरका छोरा सन्दीप विरुद्ध तीन दिनको म्याद थप