नक्कली भुटानी शरणार्थी अनुसन्धानमा प्रहरीलाई सघाउँछु : प्रतीक थापा

काठमाडौँ । एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका छन् । बिहीवार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै थापाले बिषय संवेदनशील भएको हुँदा घटनाको अनुसन्धानमा आफु बाधक नबन्ने बताएका हुन् । गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता नगरेको र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको उनको बिज्ञप्तीमा … Continue reading नक्कली भुटानी शरणार्थी अनुसन्धानमा प्रहरीलाई सघाउँछु : प्रतीक थापा