पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारविरुद्ध २० वटा जाहेरी, सय बढी पीडितको सवा २३ करोड ठगियो
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने काममा संलग्न रहेको आरोपमा प्रहरीले वहालवाला सचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको नियन्त्रणमा रहेका पाण्डेलाई बुधबार र तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित … Continue reading पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारविरुद्ध २० वटा जाहेरी, सय बढी पीडितको सवा २३ करोड ठगियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed