छिमेकीको घरबाट लडेर माधव नेपालका भाई गम्भीर घाइते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरवाट खसेर घाइते भएका छन। नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने। घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो … Continue reading छिमेकीको घरबाट लडेर माधव नेपालका भाई गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed