नेता भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत उपचारका लागि मुम्बई लगिँदै
काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव … Continue reading नेता भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत उपचारका लागि मुम्बई लगिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed