कीर्तिपुर अस्पतालले भन्यो, ‘सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन’

काठमाडौँ । हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ । हिजो राती ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने … Continue reading कीर्तिपुर अस्पतालले भन्यो, ‘सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन’